Incident Reports

कैलालीमा क्वारेन्टिनमा खटिएका स्वयमसेवकमाथि खुकुरी प्रहार

2020-06-01

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 6

कैलालीमा क्वारेन्टाईनमा खटिएका स्वयंसेवकमाथि खुकुरी प्रहार भएको छ। जिल्लाको घोडाघोडी नगरपालिको वडा नम्वर ६ मा रहेको क्वारेन्टिनमा खटिएका स्वयंसेवक रामबहादुर ठकुल्लामाथी खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट ठकुल्लाको दायाँ हात र शरीरमा समेत चोट लागेको छ। घाईते ठकुल्लाको घोडाघोडी अस्पतालमा उपचार भएको छ। घाइते ठकुल्लाले घोडाघोडी नगर कार्यपालिका सदस्य रती कामीका छोरा अर्जुन कामीले खुकुरी प्रहार गरेको बताए। इलाका प्रहरी कार्यलय सुखडले भने ठाडो निवेदन दिएको र घटना सम्बन्धि अनुसन्धान भईरहेको जनाएको छ। ठकुल्ला क्वारेन्टिनमा बसोबासको व्यवस्था मिलाउन सक्रिय थिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports