Incident Reports

राजसंस्था पुनस्र्थापनाको माग गर्दै 'शिवसेना नेपाल रुपन्देही'को राँके जुलुस

2020-06-01

राजसंस्था पक्षधर ‘शिवसेना नेपाल’का कार्यकर्ताहरुले राजसंस्था पुनस्र्थापनाको माग गरेका छन् । शिवसेना नेपाल रुपन्देहीले सोमबार साँझ राँके जुलुस निकाल्दै राजसंस्थाको माग गरेको हो ।

यसैक्रममा शिवसेनाका कार्यकर्ताहरुले रुपन्देहीमा अतिक्रमित भूमि फिर्ताको माग पनि गरेका छन् । नेपालको कालापानी क्षेत्रमा ३७२ वर्गकिलोमीटर क्षेत्र भारतले अतिक्रमण गरेको छ ।

पछिल्लो समय भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग गर्दै शिवसेनाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments