2020-06-02
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ । काठमाडौंको नयाँ बस पार्कमा भएको प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताका लागि संसदबाटै एमसीसी खारेज गर्न माग गरेका थिए । नेपाली सेनालाई व्यवसायमा नभई सीमा सुरक्षार्थ खटाउनु पर्ने उनीहरुको जोड थियो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 25 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |