Incident Reports

एमसीसीको विरोधमा माइतीघरमा कालो बेलुन

2020-06-08

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विरोधमा काठमाडौँमा कालो बेलुनसहित प्रदर्शन भएको छ । 

काठमाडौँको माइतीघरमा सोमबार कालो बेलुनसहित प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले एमसिसी राष्ट्रघाती रहेकोले त्यसलाई स्वीकार गर्न नहुने भन्दे चर्का नाराबाजी गरिरहेका छन् । 

एमसिसीको विरोधमा काठमाडौँमा दिनहुँ प्रदर्शन भइरहेको छ । प्रहरीले प्रदर्शनकारीहरुबाट कालो बेलुन खोसेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments