Incident Reports

कुटपिटबाट मृत्यु, अनुसन्धानको क्रममा छ जना पक्राउ

2020-06-08

Province 1, Khotang, Khotehang, Ward 3

खोटाङ, २७ जेठ २०७७   खोटेहाङ गाउँपालिका-३ मझुवा बस्ने २७ वर्षीय सन्तोष राईको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँ  बस्ने २१ वर्षीय राम भन्ने रवि सुनुवार, १९ वर्षीय गंगा बहादुर सुनुवार र गोपाल भुजेल समेतले सोमबार दिउँसो कुटपिट गर्दा मंगलबार बिहान राईको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रवि सुनुवार समेत ६ जनालाई पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports