Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-06-18

Bagmati, Kathmandu, Kathmandu, Ward 26

काठमाडौं, ५ असार २०७७    धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउनप्लानिङ डेरा गरी बस्ने बाग्लुङ घर भएका २९ वर्षीय सुदिप छन्त्याललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । छन्त्यालले सोही ठाउँ डेरा गरी बस्ने बाँके नेपालगंज घर भएका १९ वर्षीय आर्यन बेलबासेलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते आर्यनको सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports