Incident Reports

एमसीसीको विरोधमा बालुवाटार निस्केको साइकल र्‍याली, जमलमै प्रहरीद्वारा झ्यापझुप

2020-06-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सहयता लिन नहुने भन्दै विभिन्न तहबाट विरोध हुँदै आएको छ। शनिवार बिहानै युवा र विद्यार्थीले पनि यसको विरोध गर्ने तयारी गरेको थियो।

८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरु र्‍याली शुरु नहुँदै पक्राउमा परे।

जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा जैशीसमेत पक्राउ परेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 16
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments