2020-06-23
राजविराज — नागरिकता संशोधन विधेयक विभेदकारी रहेको भन्दै जनता समाजवादी पार्टी निकटका युवा र विद्यार्थीहरुले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
उक्त विधेयकको खारेजीको मागसहित उनीहरुले राजविराजमा प्रदर्शनपछि स्थानीय नेताचोकमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो । पुत्लामा आगो लगाउन थालिएपछि प्रहरीले पुत्ला खोस्ने प्रयास गरेको थियो । प्रर्दशनकारीले पुत्ला खोस्न नदिने भनेपछि झडप भएको हो । नागरिकता संशोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेकाले विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रदर्शनकारीहरुले बताए । प्रकाशित : असार ९, २०७७ १९:१०
पुत्लामा आगो लगाउन थालिएपछि प्रहरीले पुत्ला खोस्ने प्रयास गरेको थियो । प्रर्दशनकारीले पुत्ला खोस्न नदिने भनेपछि झडप भएको हो । नागरिकता संशोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेकाले विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रदर्शनकारीहरुले बताए ।
नागरिकता संशोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेकाले विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रदर्शनकारीहरुले बताए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 20 |
Actor 1 - Affiliations | Janata Samajbadi Party |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |