Incident Reports

राजसंस्था जिन्दावादको नारा लगाउँदै राप्रपाकाे मसाल जुलुस

2020-06-24

Bagmati, Bhaktapur, Bhaktapur

भक्तपुर, ११ असार । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) सम्बद्ध यूथ भोलन्टियरले एमसीसीविरुद्ध नाराबाजी गर्दै मसाल जुलुस सम्पन्न गरेको छ ।

राष्ट्रघाती एमसीसी खारेज गर, भ्रष्टाचारी सरकार मुर्दावाद, राजसंस्था जिन्दावादको नारा लगाउँदै बुधबार जुलुसले नगर परिक्रमा गरेको थियो । पीसीआर अनिवार्य गर, हिन्दु राष्ट्र राष्ट्रवादको नारा समेत लगाएको थियो ।

युवाहरूको व्यापक सहभागितामा बुधबार साँझ सम्पन्न कार्यक्रम दरबार स्क्वायर डबलीमा आएर सम्पन्न भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments