Incident Reports

शिव सेना नेपालद्वारा झापामा राँके जुलुस

2020-06-26

Province 1, Jhapa, Birtamod

झापा- राजसंस्थाको पुनः स्थापनाको मागसहित शिव सेना नेपालले झापाको चारलीमा राँके जुलुस प्रदर्शन गरेको छ ।

शिवसेना नेपालका झापा जिल्ला अध्यक्ष बद्री महतको नेतृत्वमा युवाहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

शिवसेनाले आयोजना गरेको राँके जुलुस प्रदर्शनमा बुद्धिजिवी,उद्योगी व्यवसायी लगायत स्थायीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उनीहरुले नेपालको मिचिएको भूमि फिर्ता ल्याउनुपर्ने मागसहित राष्ट्रवादी नारा लगाउँदै जुलुस निकालेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments