Incident Reports

बालिका बलात्कार गरेको आरोपमा वृद्ध थुनामा l

2014-03-25

Pratap Bista बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक वृद्धलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीको चैत ११ गते बसेको इजलासले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढी गाविस-५ का ६५ वर्षीय तेजप्रसाद पुडासैनीलाई थुनामा राख्ने आदेश दिएको हो । आरोपित पुडासैनीले माघ ६ गते बालिकालाई गोठमा एक्लै भएको अवस्था बलात्कार गरेको आरोपमा पीडित परिवारले प्रहरीमा जाहेरी दिएको थियो । घटनापछि फरार रहेका आरोपित चैत ११ गते अदालतमा हाजिर भएका थिए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis