Incident Reports

प्रतिबन्धित नेकपाका नेता गिरफ्तार

2020-07-12

Bagmati, Makawanpur, Bakaiya, Ward 4

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का  मकवानपुर जिल्ला सचिवालय सदस्य रहेका बकैया गाउँपालिका–४ छतिवनका ३१ वर्षीय प्रल्हाद गौतमलाई असार २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गौतमलाई हात्तिसुढे प्रहरी चौकीको टोलीले घरबाटै गिरफ्तार गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments