Incident Reports

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात, एकजना घाइते

2020-07-18

Bagmati, Kathmandu, Kathmandu, Ward 31

काठमाडौं- काठमाडौंमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात भएको छ ।

काठमाडौं महानगरपालिका ३१ स्थित ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथी हातपात भएको हो ।

हातपातका क्रममा एक प्रहरी घाइते भएका छन् । उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय कुमार रोक्कालगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्दा देउराली बीटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात गरेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports