2020-07-21
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नेपालगञ्ज उपमनपा–२० का ३० वर्षीय चित्रबहादुर विक र सोही ठाउँका २५ वर्षीय सुरेश राउतलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यवसायीबाट चन्दा लिने क्रममा गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हृदेश सापकोटाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपितद्वयको स्वाबको नमूना लिएर कोरोना परीक्षणका लागि पठाइएको छ ।
स्मृति देवकोटा
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |