Incident Reports

Father of Deceased Daughter claims for Murder

2014-04-07

Madhes, Saptari, Mahadeva

Saptari, Choriko hatya bhayeko mritakka pitako aarop. Saptari/ April 7 A four months pregnant Raj Kumari Sah of Lohajara VDC-4 has died on the way to the hospital on April 5. Most of the parts of her body were burnt. The neighbors immediately informed Area Police Office of Kanchanpur after they saw her burning in the room. The police along with her relatives rescued her and rushed to BPKIHS, Dharan. But she succumbed on the way to the hospital, said Inspector Deepak Karki. Father of the deceased accused his son-in-law Mishri lal and his first wife of murdering Raj Kumari. However, Mishri Lal and his family members claim that it was a suicide. The incident is under the investigation, said SP Dinesh Amatya. The deceased and her husband Mishri Lal had a dispute and it was settled on April 3 following a discussion held by the locals. Manohar Pokhrel लोहजरा गाविस-४ की चार महिनाकी गर्भवती राजकुमारी साहको शरीरको अधिकांश भाग जलेको अवस्थामा चैत २२ गते राति ११ः३० बजे उद्धार गरी उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । घरको कोठामा आगोले जलिरहेकी राजकुमारीलाई देखेर छिमेकीहरूले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरेका थिए । प्रहरीले उद्धार गरी उपचारका लागि परिवारजनको साथ लगाई विपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र एक घण्टाभित्र पीडितको मृत्यु भएको इन्स्पेक्टर दीपक कार्कीले बताए । मिश्रीलाल साह र उनकी कान्छी पत्नी राजकुमारी बीच बारम्बार झगडा हुने गरेको र चैत २० गते दुवै बीच भएको झगडालाई लिएर गाउँमा छलफल समेत भएको गाउँलेले बताए । जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश अमात्यले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । मृतकका बुबा रामेश्वर साहले ज्वाई मिश्रीलाल र उनकी जेठी पत्नी मिलेर हत्या गरेको आरोप लगाएका छन् । मृतकका पतिलगायत परिवारजनले भने पीडितले आत्महत्या गरेको बताएका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis