Incident Reports

छोरीको हत्या भएको मृतकका पिताको आरोप l

2014-04-07

Madhes, Saptari, Mahadeva

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र एक घण्टाभित्र पीडितको मृत्यु भएको इन्स्पेक्टर दीपक कार्कीले बताए । मिश्रीलाल साह र उनकी कान्छी पत्नी राजकुमारी बीच बारम्बार झगडा हुने गरेको र चैत २० गते दुवै बीच भएको झगडालाई लिएर गाउँमा छलफल समेत भएको गाउँलेले बताए । जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश अमात्यले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । मृतकका बुबा रामेश्वर साहले ज्वाई मिश्रीलाल र उनकी जेठी पत्नी मिलेर हत्या गरेको आरोप लगाएका छन् । मृतकका पतिलगायत परिवारजनले भने पीडितले आत्महत्या गरेको बताएका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis