Incident Reports

प्रहरीलाई अभद्र व्यवहार गर्दै हातपात गर्न खोजेको अभियोगमा पक्राउ

2020-08-01

Province 1, Morang, Biratnagar, Ward 15

मोरङ, २०७७ साउन १८ गते  प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको अभियोगमा बिराटनगर महानगरपालिका-१५ सुडी बस्ती बस्ने २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तस्करीका सामान ओसारपसार हुन लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले निग्रानी गर्ने क्रममा उनीहरू समेतले घर अगाडि प्रहरी किन आएको भन्दै होहल्ला मच्चाई भिड जम्मा गरी ईलाका प्रहरी कार्यालय रानीको ना.१ झ १३४८ नम्बरको गाडीको सिसा फुटाई क्षति पुर्‍याएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total damaged Buildings o
Totally damaged Vehicles 1
Police website

0 Comments

Related Reports