Incident Reports

हेटौंडामा झडप,५ जना पक्राउ

2020-08-10

Bagmati, Makawanpur, Hetauda

खबरब्रेक संग कुरा गर्दै जिल्ला प्रहरी कार्यलयका प्रवक्ता ईन्द्र बहादुर रानाले झडपमा संलग्न ५ जनालाई नियन्त्रण लिएको जानकारी दिए । 

प्रवक्ता रानाका अनुसार उनिहरुमा थप अनुसन्धान भईरहेको छ । 

झडपको कारण भने खुलाईएको छैन । 

झडपमा केहि युवाहरु घाईते समेत भएको बताईएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Unclear
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments

Related Reports