Incident Reports

बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-08-13

Madhes, Sarlahi, Lalbandi, Ward 7


सर्लाही, २०७७ साउन ३० गते     बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसईबिको कारण सामन्य बिबाद भई झै-झगडा हुँदा चन्दनले सोही ठाउँ बस्ने १९ वर्षीय बिपिन यादबलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते साहलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको  छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports