Incident Reports

महोत्तरीमा बोक्सी आरोपमा महिलामाथि कुटपिट

2020-08-21

Madhes, Mahottari, Samsi, Ward 7


भदौ ६ गते । महोत्तरीको सम्सी गाउँपालिका – ७ जावद टोलमा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । शुक्रबार राति स्थानीय दिनेश यादव लगायत उनका छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवी लगायतले महिलालाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन्

घाइते महिलाको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको पीडित महिलाका छोराले बताएका छन् ।

बाेक्सी आरोप लगाउँदै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कृष्ण यादव प्रहरीको हिरासतबाट छुटेका छन् । बुवा दिनेश यादवले प्रहरीलाई राजनीतिक दबाब दिएर कृष्णलाई छुटाएको स्थानीयबासीकाे भनाइ छ ।


            ´





Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Severely damaged Vehicles 00
National/Online Media

0 Comments