Incident Reports

फलामको दाउले प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-08-27

Province 1, Terhathum, Phedap, Ward 5

तेह्रथुम, २०७७ भदौ १२ गते फेदाप गाउँपालिका-५ लाम्थुङगा बस्ने ६१ वर्षीय जय बहादुर तामाङलाई फलामको दाउले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा कुमायक गाउँपालिका-२ घर भएका ५२ वर्षीय दल प्रसाद सम्बाहाम्फेलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । तामाङको घरमा विगत ५ बर्ष देखि काम गर्न बसेका सम्बाहाम्फेले मादक पदार्थ सेवन गरेर तामाङलाई दाउले प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports