Incident Reports

Accused Janakpur Bombing Mastermind in Police Net

2014-05-03

Dhanusha,bomb kaandko aropit sabhasad sanjaykumar shah giraftaar. Dhanusha/May 4 Update......... SC upholds Sanjay Sah's jail term The Supreme Court (SC) on Thursday upheld the one year and nine months jail term handed down to former state minister and lawmaker Sanjay Kumar Sah for possession of illegal arms by Janakpur Appellate Court (JAC). A full bench of justices Baidyanath Upadhaya, Devendra Gopal Shrestha and Cholendra SJB Rana handed down its verdict on the case, which had been making rounds at the apex court since 2006. In 2004 Sah was handed a jail term of one year and nine months by the Dhanusha District Administration Office, for carrying a 9 mm pistol and terrorizing locals at Sakhuwa area of Mahendranagar on May 17, 2003. The sentence was later upheld by JAC on June 13, 2006. However, Sah had challenged its decision by appealing for review at the SC the same year. On June 7, 2011, a division bench of Justices Abadhes Kumar Yadav and Kamal Narayan Das suggested that the case should be taken up by a full bench after the duo came up with contradictory views on the case. Along with this, Sah also faces charges for masterminding the 2012 Janakpur Bomb Blast. He was taken into judicial custody in April 2014 as primary suspect in the blast that killed five. The Dhanusha District Court (DDC) on May 8, 2014 had ordered for taking him into judicial custody. Sah had moved the SC on January 18, 2015 after JAC upheld DDC's order. Update... निलम्बित सभासद साहलाई दिएको सजाय सर्वोच्चद्वारा सदर सर्वोच्च अदालतले निलम्बित सभासद संजयकुमार साहलाई एक वर्ष ९ महिना कैद र ५ हजार जरिवाना गर्ने फैसला जायज भएको ठहर गरेको छ । अवैध हतियार बोकेको र सार्वजनिक अपराध गरेको भन्दै साहलाई जनकपुर पुनरावेदन अदालतले सुनाएको जरिवाना र कैद सजायलाई सर्वोच्च अदालतले सदर गरेको हो । न्यायाधीशहरु बैद्यनाथ उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्रशमशेर जवराको पूर्ण इजलासले पुनरावेदन अदालत जनकपुरको फैसला सदर गरेको हो । २०६३ साल जेठ ३ गते धनुषाको सखुवा महेन्द्रनगरमा हतियारसहित पक्राउ परेका शाहलाई हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराधमा मुद्दा चलेको थियो । साह अहिले जनकपुरमा पाँचजनाको ज्यान जाने गरि भएको बमकाण्डका मुख्य योजनाकार भएको अभियोगमा थुनामा छन् । Police have managed to arrest the CA member Sanjaya Kumar Sah, the accused mastermind of 2012 Janakpur blast near Indian border in Birgunj on May 3. He was made public amidst a press conference organized by Dhanusa police May 4. Sah has been named as the prime accused in the bomb blast that claimed the lives of five people and injured 32 others. Bimal Sharan Kurmi, 40, and Suresh Upadhyaya, 44, of Janakpur Municipality-8, Maithali artist Rajnu Jha, 40, of Bathanaha VDC-9, Mahottari and Jhagaru Das, 49, of Janakpur Municipality-10 had died on the spot. Dipendra Das died at TU Teaching Hospital, Kathmandu four days later. The explosion occurred at Ramananda Chok of Janakpur on April 30, 2012 occurred when people were holding peaceful sit-in calling for a separate Mithila province. CA member from Dhanusa constituency- 4 and senior vice-president of Sadbhawana Party, Sah, was arrested on May 3 by a special team of the Central Investigation Bureau (CIB) of Nepal Police. In the press conference, SP Uttam Raj Subedi said.Sah said that he was taking refuge in the house of an acquaintance but did not identify the owner saying that the house has been in use as a hideoutfor other criminals tool. Subedi added that Sah was implicated in the case following confession by other accused Mukesh Chaudhary and Om Prakash Yadav. Media reports said Sah had paid Chaudhary to carry out the murder of then assistant accountant at Dhanusa DDC, Jeevnath Chaudhary and that the police investigation indicated that the bomb blast was carried out targeting the civil society leaders staging the peaceful sit-in. Sah, however, claimed innocence and said that he would be freed by the court. Meanwhile, the CA membership of Sah has been suspended following his arrest. Binod Kumar Rabidas धनुषा । ०७१ वैशाख २१ गते जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटनको आरोप लागेपछि फरार रहेको संविधासनभा सभासद् सञ्जयकुमार साहलाई प्रहरीले वैशाख २० गते विरगञ्जबाट गिरफ्तार गरेको छ । सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका साह धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित सभासद् हुन् । प्रहरीले साहलाई सार्वजनिक गर्न वैशाख २१ गते आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुन्धान व्युरोका एसएसपी उत्तमकुमार कार्कीले साहलाई वीरगञ्ज स्थित चिनजानको व्यक्तिको घरमा लुकेको अवस्थामा गिरफ्तार गरेको बताएका छन् । एसएसपी कार्कीले सो ठाउँमा अपराधीहरु लुक्ने गरेकोले ठाउँको बारेमा बताउन नमिल्ने जनाए। पत्रकार सम्मेलनमा सभासद् साहले- 'आफू निर्दोष रहेकोले अदालतबाटै सफाइ पाउने' बताए । संजयकुमार साहको योजनामा साहकै मान्छे ओम यादवले तराई मधेश विद्यार्थी लिव्रेशन फ्रन्टका अध्यक्ष अर्जुन चौधरी र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरीलाई पैसा लिनेदिने गरेको र मुकेश चौधरीले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झासँग मिलोमतोमा घटनाको जिम्मेवारी लिने गरेको एसएसपी कार्कीले बताए । ०६९ वैसाख १८ गते जनकपुर नपा-८ स्थित रामानन्द चौकमा बम विष्फोटनमा परि ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए । विष्फोनमा परि मृत्यु हुनेहरुमा जनकपुर नपा-८ बस्ने ४० वर्षीय बिमलशरण कुर्मी, मैथिल कलाकार महोत्तरी जिल्ला बथनाहा गाविस-९ घरभई जनकपुर नपा-४ बस्ने ४० वर्षीया रञ्जु झा, जनकपुर नपा-१० का ४९ वर्षीय झगरु दास र जनकपुर नपा-८ का ४४ वर्षीय सुरेश उपाध्याय रहेका थिए । बम विस्फोटमा परि गम्भीर घाइते बेङ्गा शिवपुर गाविस-६ का २८ वर्षीय दीपेन्द्र दासको काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ०६९ वैशाख २१ गते राति ११ बजे उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको मुख्य योजनाकार अर्जुन चौधरी र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरीलाई ०७० फागुन १९ गते र घटनाको जिम्मेवारी लिने राजन मुक्ति भनिने रंजित झालाई प्रहरीले ०७० मङ्सिर ३ गते गिरफ्तार गरिएकोमा अदालतको आदेशमा उनीहरु पुर्पक्षका लागि कारागारमा छन् । बम विष्फोट गराएका सुरेश कर्ण, जय प्रकाश चौध

0 Comments