Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-08-31

Province 1, Udayapur, Triyuga, Ward 9

उदयपुर, २०७७ भदौ १६ गते  त्रियुगा नगरपालिका-९ गैरुन बस्ने २४ वर्षीय दुर्गा मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने अनिस चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।चौधरी समेत ४ जनाले मगरलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये चौधरीलाई पक्राउ गरेको हो । घाइते मगरको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Police website

0 Comments

Related Reports