2020-08-22
नेपालगञ्जमा उपमनपा–२ की ५७ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको गर्ने सोही ठाउँकी २८ वर्षीया मजुना खातुन र २८ वर्षीया जमुना खातुन विरूद्ध पीडितले भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।
पीडितलाई आरोपितद्वयले भदौ ६ गते बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काले बताउनु भयो ।
‘ शिक्षण अस्पताल नेपालगञ्जमा बुहारीले बच्चा जन्मिएकोले म र मेरा पति भेट्न र शुभकामना दिन अस्पताल पुग्यौ । अस्पतालबाट फर्केर मजुर र जमुना खातुनलाई भेट्न घर पुग्दा बच्चा बोक्सी लगाएर मारेको आरोप लगाउँदै कुटपिट गर्यो ।,’ पीडितले भन्नु भयो ।
डिएसपी खड्का अनुसार घटनाको अनुसन्धान भइरहेको र अदालतबाट गिरफ्तार आदेश आएपछि गिरफ्तार गरिने इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।
स्मृति देवकोटा
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (large group) |
Weapons | None |
Primary Cause | Extra-judicial response on basis of witchcraft allegations |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 16 - 31, 2021
February 04, 2021
GBV / Human Rights / Governance / Covid-19
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 1 - 15, 2021
January 21, 2021
GBV / Human Rights / Governance / Covid-19