Incident Reports

संसद रेशम चौधरीको रिहाई माग गर्दै संबिधान दिवसको दिन सप्तरीमा प्रदर्शन ।

2020-09-19

टिकापुर काण्डमा संलग्न भएको आरोपमा  जेलमा रहेका कैलाली क्षेत्र नंबर १ का  संसद  रेशम चौधरीको रिहाई  माग गर्दै  जनता समाजबादी पार्टीको भात्री  संगठन  थरुहट/थारुवान राष्ट्रिय फ्रन्ट  नेपालले सप्तरीमा प्रदर्शन गरेको छ  । प्रदर्शनलाइ सम्बोधन गर्दै जनता समाजबादी  पार्टीका रास्ट्रिय सम्भा सदस्य मृगेन्द्रकुमार सिंहले रेशम चौधरीलाई जेल हालेर सरकारले नागरिकको भित्को आमन गरेको बताए  ।

संबिधान दिवसको 'बिरोधको उपलक्ष्यमा आयोजित बिरोध प्रदर्शनलाई  सम्बोधन गर्दै जनता समाजबादी पार्टीका नेताहरुले संविधानले आदिबासी जनजाती , मुस्लिम लगाएतका बर्गलाई उपेक्षा गरेको कारण संबिधान संसोधन  नहुँदासम्म असोज  ३ लाई  कालो दिनका रुपमा मनाउने बताएका  छन्  ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments