Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2020-09-25

Gandaki, Tanahun, Shuklagandaki, Ward 7

तनहुँ,  २०७७ असोज १० गते    

शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोला बस्ने ६० वर्षीया तेज कुमारी ढकालको हत्या गरेको अभियोगमा गोरखा भिमसेन थापा गाउँपालिका-१ बसेनी बस्ने ४६ वर्षीय शिव गौतमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार बिहान ढकाल आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकोमा थप अनुसन्धान गर्ने क्रममा धारिलो हतियार प्रहारबाट मृत्यु भएको खुलेपश्चात उक्त घटनामा संलग्नको खोजी गर्न खटिएको स्थानीय प्रहरीले व्यास नगरपालिका-२ सहिद गेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments

Related Reports