Incident Reports

दोलखाको शैलुङ्गमा श्रीमतीले गरिन श्रीमानको हत्या

2020-09-29

Bagmati, Dolakha, Sailung, Ward 8

दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिका वडा नं ८ मा श्रीमतीले श्रीमानको बिभत्स हत्या गरेकी छन् । शैलुङ गाउँपालिका वडा नम्बर ८ मा ४७ वर्षीया श्रीमती दुर्गा माया श्रेष्ठले ५२ वर्षीय श्रीमान हस्त नारायण श्रेष्ठलाई खुकुरी र कोदालो प्रहार गरी हत्या गरेकी हुन् ।

घरायसी विवाद कारण गएराति श्रीमतीले धारिलो हतियार प्रहार गर्दा हस्त नारायणको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

हत्या गर्ने श्रीमती दुर्गालाई भने घटनास्थलमा खटिएको दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports