Incident Reports

कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

2020-09-28

Bagmati, Sindhuli, Dudhouli, Ward 5

सिन्धुली, २०७७ असोज १३ गते    

दुधौली नगरपालिका-५ सिर्थौली बस्ने ४२ वर्षीय पुरुषलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा सिन्धुली दुधौली-५ सिरहा बररा नगरपालिका-५ घर भएका १५ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ  बस्ने २० वर्षीय शंखर गोराइत समेत ४ जना व्यक्तिहरुले कमलाखोलामा माछा मार्ने क्रममा कुटपिट गर्दा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्नमध्ये ती किशोरलाई पक्राउ गरको हो । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । कुटपिटमा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धना गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports