Incident Reports

नाबालिका बलात्कारका आरोपित विरुद्ध जाहेरी दर्ता l

2014-05-15

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhrel सप्तरी । ०७० जेठ १ गते एक ४ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा बोरिया गाविस-३ का १८ वर्षीय कृष्णकान्त देव विरुद्ध जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ । आरोपित विरुद्धमा पीडितकी हजुरआमाले जिल्ला प्रहरी कार्यालयमा वैशाख ३० गते किटानी जाहेरी दिएको सई शंकर खतिवडाले बताए । पीडितको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा वैशाख ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो । घरअगाडि खेलिरहेकी बालिकालाई आरोपितले चकलेटको लोभ देखाएर कोही नभएको समयमा घरभित्र लगि वैशाख ३० गते बलात्कार गरेको पीडितका हजुरबुवाले बताए । आरोपित फरार रहेको र खोजी कार्य जारी रहेको डीएसपी राजकुमार बैदवारले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis