Incident Reports

बसमा तोडफोड गरेको अभियोगमा पक्राउ

2020-10-04

Bagmati, Kathmandu, Tokha, Ward 9

काठमाडौं, २०७७ असोज १९ गते    टोखा नगरपालिका-९ शविमन्दिरस्थित सडक किनारमा पार्किङ गरी राखेको बा.४ ख ८८४५ नम्बरको बसमा तोडफोड गरेको अभियोगमा काठमाडौं मित्रनगर बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका २१ वर्षीय सन्तोष विक लगायत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको  छ । मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Police website

0 Comments

Related Reports