Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-10-06

Province 1, Sunsari, Itahari, Ward 10

सुनसरी, २०७७ असोज २३ गते:     

ईटहरी उपमहानगरपालिका-१० स्थित पानी फ्याक्ट्री काम गर्ने पुरुषलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका-१० बस्ने २० वर्षीय प्रधुमन चौधरी, सोही ठाउँ बस्ने २० वर्षीय रामजी चौधरी, २० वर्षीय प्रज्वल राई र २० वर्षीय दिनेश सरदार रहेका छन् । फ्याक्ट्रीबाट साइकलमा घरतर्फ जाँदै गरेका ती पुरुषलाई उनीहरुले कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई  पक्राउ गरेको हो ।     उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार म्याद थप अनुमति लिई  आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Police website

0 Comments

Related Reports