Incident Reports

आगो लगाई जलाइएका घाइतेलाई इन्सेकको पहलमा थप उपचारका लागि काठमाडौँ पठाइयो l

2014-05-20

नागले भेरी अञ्चल अस्पतालमा बर्निङ वार्ड व्यवस्थित नभएको र प्लाष्टिक सर्जरी गर्नुपर्ने भएकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा रहेका आरोपित सद्दामले मानअधिकारकर्मीसँगको भेटमा सम्पत्तिको विषयमा भएको विवादका कारण उक्त घटना भएको बताए । इन्सेकको नेतृत्वमा मानवअधिकारकर्मीको एक टोलीले जेठ ६ गते जिल्ला प्रहरी कार्यालयका एसपी शेखर कोइरालासँग दोषीलाई कारबाहीको माग गरेका थिए । एसपी कोइरालाले अधिकारकर्मीको टोलीसँग आवश्यक छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्ने प्रतिवद्वता जनाए ।

0 Comments

Related Reports
Related Trend Analysis