Incident Reports

Accused Rapists Released on Bail

2014-05-21

Madhes, Saptari, Dakneshwori

Saptari,balatkaarko ghatnama sahayog gareka aropit dharautima riha. Saptari/May 21 Two 17-year-old boys on bail who were charged of being accomplice in the rape of a 12-year-old girl have been released on bail by the district court. Single bench of Kamal Prasad Pokharel ordered for their release on the bond of Rs 15,000 each. A warrant has been issued against the main accused, Brahma Sah, 18, of Pato VDC-1 who is absconding. The girl's mother filed a complaint at District Police Office on April 25 that while Brahma was raping the girl upstairs, the two accused were downstairs guarding the home. Police arrested the boys the next day and charged them with rape. Medical check up of the girl was conducted at Zonal Hospital, Rajbiraj. Manohar Kumar Pokhar सप्तरी । ०७१ जेठ ७ गते एक १२ वर्षीया बालिकालाई बलात्कार गर्न सहयोग गरेको आरोपमा थुनामा रहेका पातो गाविस-४ का १७ वर्षीय राजेशकुमार साह र बनैनियाँ गाविस-८ कमलपुरका १७ वर्षीय सन्तोष यादवलाई जेठ ७ गते अदालतले पर्ुपक्षका लागि धरौटी लिएर रिहा गरेको छ । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको आदेशमा आरोपितहरू रु. १५/१५ हजार धरौटी राखेर जेठ ७ गते रिहा भएको अदालतले जानकारी दिएको छ । फरार रहेका बलात्कारका आरोपित पातो गाविस-१ का १८ वर्षीय ब्रहृम साहलाई वारेण्टसहितको म्यादी पुर्जी जारी भएको छ । राजविराज नपा-६ स्थित डेरा गरी बस्ने ब्रहृम साहले पीडितलाई घरको माथिल्लो कोठामा वैशाख ४ गते बलात्कार गरेको र राजेश र सन्तोषले कोठा उपलब्ध गराई बाहिर बसी पहरा दिएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा वैशाख १२ गते उजुरी दिएकी थिइन् । प्रहरीले राजेश र सन्तोषलाई वैशाख १३ गते गिरफ्तार गरी वैशाख १४ गते जबरज

0 Comments

Related Reports
Related Trend Analysis