Incident Reports

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2020-11-01

Lumbini, Gulmi, Resunga, Ward 8

गुल्मी, २०७७ कात्तिक १७ गते  

 रेसुङ्गा नगरपालिका-८ चिदिचौरमा डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा रुपन्देही सैनामैना नगरपालिका-२ सरौली बस्ने ४६ वर्षीय बिष्णु भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ ।उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट ड्उटीमा खटिएको प्रहरीले उनलाई सोधपुछ गर्ने क्रममा उनले प्रहरीमाथि गाली गलौच तथा धाकधम्की दिई दुर्व्यवहार गरेपश्चात उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports