Incident Reports

No translation available.

2014-05-25

Province 1, Morang, Dhanpalthan

Suk Dev Chaudhary मोरङ । ०७१ जेठ १२ गते दादरवैरिया गाविस-४ स्थित काली प्राविका व्यवस्थापन समितिका अध्यक्ष ४० वर्षीय राज सरदारलाई छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा जेठ ११ गते प्रहरीले गिरफ्तार गरेको छ । १३ वर्षीया छात्रा काम विशेषले सरदारको घरमा पुग्दा यौन दुर्व्यवहार गर्दै बलात्कार गर्ने प्रयास गरेपछि स्थानीयहरूले थाहा पाएर आरोपितलाई प्रहरीमा बुझाएका थिए । आरोपितलाई म्याद थप गरेर आवश्यक अनुसन्धान प्रकृया अघि बढाएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर माधव काफ्लेले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis