Incident Reports

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ

2020-11-14

Bagmati, Nuwakot, Bidur, Ward 4

बिदुर नगरपालिका-४ स्थित जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको प्र-३-०२००१ ब ७५८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय शुरेश श्रेष्ठ लगायत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३३ वर्षीय भल बहादुर कुमालको घरमा तास खेलिरहेको भन्ने खवर प्राप्त हुनासाथ उक्त कार्यालयबाट खटिएको प्रहरीलाई देखी भागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा श्रेष्ठ लगायतका व्यक्तिहरुले सो मोटरसाइकलमा आगजनी गरेका थिए । साथै तास खेलेको ठाउँबाट ४ सय ६८ पत्ता तास र ३ हजार २ सय रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Police website

0 Comments

Related Reports