Incident Reports

गाली गलौज गरी हातपात गरेको अभियोगमा पक्राउ

2020-11-15

Province 1, Sunsari, Itahari, Ward 1

सुनसरी, २०७७ मङ्सिर ३ गते     

ईटहरी उपमहानगरपालिका-१ माझी टोलमा २ जनालाई गाली गलौज गरी हातपात गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उमहानगरपालिका-५ बस्ने २२ वर्षीय समिर वराल र सोही ठाउँ बस्ने १९ वर्षीय सुजन लिम्वु रहेका छन् । आइतबार उनीहरुले २ जनालाई कुटपिट गरी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई सोही उपमहानगरपालिका-५ बजारमा लुकीछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला प्रशासन कार्यालय सुनसरीवाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments

Related Reports