Incident Reports

बलात्कारको आरोपमा गिरफ्तार l

2014-05-30

Kokila Dhakal इलाम । ०७१ जेठ १६ गते एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाम चिसापानी गाविस-५ का १८ वर्षीय बुद्धकुमार सेन्चुरीलाई दानाबारी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जेठ १६ गते गिरफ्तार गरेको छ । जेठ १० गते बालिकालाई बलात्कार गरेको सूचना जेठ १६ गते सार्वजनिक भएपछि प्रहरीले उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय इलामका इन्सिपेक्टर कविन्द्र कार्कीले जानकारी दिए । सेन्चुरी विरुद्ध बालिकाका आफन्तले कारबाहीको माग गर्दै १६ गतेनै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिका र सेन्चुरी दुवैको १६ गते जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको इनिस्पेक्टर कार्कीले बताए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis