Incident Reports

सामुहिक बलात्कारका आरोपित विरुद्ध जाहेरी दर्ता l

2014-06-02

Gandaki, Tanahun, Rhishing

Prakash Chandra Bhattarai छोरी बलात्कारका आरोपित पुर्पक्षको लागि थुनामा तनहुँ । ०७१ जेठ १९ गते आफ्नै छोरी बलात्कार गर्ने ढोरफिर्दी गाविस निवासी ६० वर्षीय बुबालाई जिल्ला अदालत तनहुँले जेठ १९ गते पुर्पक्षको लागि थुनामा पठाएको छ । अभियुक्तले वैशाख २६ गते राती छोरीलाई घरमै बलात्कार गरेका थिए । जिल्ला अदालतमा आज भएको थुनछेकको बहसपछि अदालतका न्यायधप्श उमेश कोइरालाको इजलासले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । अभियुक्तलाई सोही दिन जिल्ला कारागार शाखा तनहुँ पठाइएको छ । प्रकाशचन्द्र भट्टराई

0 Comments

Related Reports
Related Trend Analysis