Incident Reports

धनुषामा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप , दुवै तर्फ गरि ९ जना घाइते

2016-01-31

Madhes, Dhanusha, Janakpur

 नेपाली कांग्रेस धनुषाका  नेता लिला कोइरालाको ब्रम्हपुरी स्तिथ घर घेराउ गर्ने क्रममा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच  झडप हुँदा  , दुवै तर्फ गरि ९ जना घाइते भएका छन् ।  नेपाली कांग्रेसले  आयोजना गर्न लागेको सभा बिथोल्न जनकपुरमा जम्मा भएका करिब ३०० मधेशी मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार  गरेपछि भएको झडपमा परि  ५ जना मधेशी मोर्चाका कार्यकर्ता घाइते  भएका  छन् भने  प्रहरीतर्फ ४ जना घाइते भएका हुन्  ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Janata Samajbadi Party
Actor 2 - Youth na
Total Injured 5
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments