Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-12-07

Bagmati, Rasuwa, Parbati Kunda, Ward 5

रसुवा, आमाछोदिङमो गाउँपालिका-५ ब्राजम बस्ने १९ वर्षीय पुरुषलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय  मिङमार केसाङ तामाङ समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थामबुचेबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । घाइतेलाई भएका उनको जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचार पश्चात थप उपचारका लागि त्रिशुली अस्पताल नुवाकोटतर्फ पठाइएको छ ।     

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports