Incident Reports

बलत्कारको आरोपमा बाबु गिरफ्तार l

2014-06-07

Kokila Dakal इलाम । ०७१ जेठ २५ गते इलाममा ७ वर्षीया छोरीलाई बलत्कार गरेको आरोपमा पीडितका बुबालाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ । जेठ १४ गते छोरीलाई बलत्कार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय इलाममा जेठ २४ गते उजुरी दिएकी थिइन् । बालिका र गिरफ्तार गरिएको राईको २५ गतेनै जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको र पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis