Incident Reports

बलात्कारका आरोपित साधारण तारेखमा रिहा l

2014-06-10

Bagmati, Sindhuli, Kamalamai

४७ वमोजिम साधारण तारेखमा राखि मुद्दाको कारबाही किनारा गर्ने आदेश भएको जिल्ला अदालतका श्रेष्तेदार मनोज श्रीवास्तवले जनाए । आरोपितले पीडित ालिकालाई वैशाख २२ गते बेलुका आफ्नै घरको कोठामा लगि डरत्रासमा देखाई बलात्कार गरेको भनि पीडितका आफन्तले जेठ ४ गते प्रहरीमा उजुरी गरेका थिए । पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि आरोपित गौतम फरार रहेकोमा प्रहरीले जेठ २२ गते कमलामाई नपा-६ बाट गिरफ्तार गरी जेठ २६ गते अदालत पेश गरेको थियो । वालिकाको जेठ ८ गते सिन्धुली जिल्ला अस्पतालमा स्वास्थ परीक्षण भएको थियो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis