Incident Reports

झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

2020-12-26

Province 1, Jhapa, Bhadrapur

झापा, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापामा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ ।

ओलीले असंवैधानिक कदम चालेको भन्दै झापाको भद्रपुरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरिएको हो ।

जनता समाजवादी पार्टी र नेपाल– दाहाल समूहका युवा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै राँके जुलुस निकालेका हुन् ।

बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड र पश्चिम वस स्टेनबाट एकै साथ निकालेको राँके जुलुस मुक्ति चोकमा पुगेर सभामा परिणत भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments