Incident Reports

कपिलवस्तुमा जसपाको मसाल जुलुस

2020-12-26

प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुमा मसाल जुलुस निकालेको छ ।

साँझ कपिलवस्तुको जितपुरलगायत जिल्लाको १० वटै पालिकाहरूमा मसाल जुलस निकालिएको जसपाले जनाएको छ । अलोकतान्त्रिक, असंवैधानिक तरिकाबाट गरिएको विघठनको विरोधमा मसाल जुलुस निकालिएको जसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments