Incident Reports

भक्तपुरमा काँग्रेसको सरकारविरोधी प्रदर्शन, सम्बोधनका लागि पुगे देउवा (तस्बिरहरु)

2020-12-28

नेपाली काँग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि सरकारको कदमविरुद्ध प्रदर्शन गरिएको छ । भक्तपुरको ठिमीमा आयोजित विरोध कार्यक्रमलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय भएको छ । सम्बोधनका लागि देउवा कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

सो अघि सहरका विभिन्न स्थानबाट र्याली निकालिएको थियो भने प्रधानमन्त्री केपी ओलीको कदमको चर्को विरोध गर्दै नाराबाजी गरिएको थियो ।   प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो । 











 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments