Incident Reports

संसद विघटनको विरोधमा धादिङ्गमा नेपाली कांग्रेसको -याली

2021-01-09

धादिङ, २५ पुष । नेपाली कांग्रेस धादिङ्गले प्रतिनिधि सभा विघटनको विरोधमा प्रदेश स्तरीय पूर्व घोषित विरोधका कार्यक्रमहरु विभिन्न स्थानमा गरेको छ ।

नेपाली कांग्रेस धादिङ्गले क्षेत्र नं १ को प्रदेश सभा ‘क’ को धार्के बजारमा -यालीसहित कोण सभा गरेको छ, भने ‘ख’ मा मोटरसाइल -याली निकालेको छ ।क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ को धादिङ्गवेशीमा -यालीसहित कोण सभा गरिएको छ, भने प्रदेश सभा ‘ख’ को किन्ताङ्गफेदीमा -याली र कोणसभा भएको नेपाली कांग्रेस धादिङ्गका नेता रामनाथ अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस र नेकपाका प्रचण्ड र माधव नेपाल समूहले असंबैधानिक भन्दै सरकारविरुद्ध नारा बाजी र जुलुस गर्दै आएको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments