Incident Reports

दैलेखको दुल्लुमा यस्तो छ प्रचण्ड-माधव समूहको सभा

2021-01-09

Karnali, Dailekh, Dullu

दैलेख : दैलेखको दुल्लुमा प्रचण्ड- माधव समूहले बृहत् विरोधसभा गरेको छ।

प्रचण्ड-माधव समुहले दुल्लुमा पधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै वृहत् विरोध प्रदर्शन गरेको हो। बृहत् विरोध सभालाई नेकपा प्रचण्ड - माधव समूहका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व-पर्यटन मन्त्री योगेश भट्टराई , केन्द्रीय सदस्य विष्णु रिजाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 500
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments