Incident Reports

मुगुमा नेकपा ओली समूहको शक्ति प्रदर्शन [तस्बिरसहित]

2021-01-11

मुगुमा नेकपा केपी ओली समूहले शक्ति प्रदर्शन गरेकाे छ ।प्रधानमन्त्री ओली समर्थित निकालिएको जुलुस जिल्ला सदरमुकाम गमगढी बजारमा परिक्रमा गरी सभामा परिणत भएको छ । सभालाई सम्बोधन गर्दै नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको दाबी गरे । 



 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments