Incident Reports

साडुदाइको हत्या आरोपमा दाङका युवक पक्राउ

2021-01-25

Lumbini, Dang, Ghorahi, Ward 16

आफ्नै साडु दाई (श्रीमतीको भिनाजु)को कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय दिनेश सार्की रहेका छन् । उनलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दिनेशले सोमबार रोल्पा घर भएका ४३ वर्षीय साडु दाई मान बहादुर विकलाई कुटपिट गरेका थिए ।कुटपिटबाट गम्भीर घाइते उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports